१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ४७ प्रतिशत रह्यो । ठूला १० ब्रोकरमार्फत मात्रै यस दिन ४ अर्ब २८ करोडको धितोपत्र खरिद हुँदा ४ अर्ब ४० करोडको बिक्री भयो । यो रकम ती ब्रोकरको कारोबार प्रणाली प्रयोग गरेर…
Posted inSamachar
ठूला १० ब्रोकरको कारोबार हिस्सा ४७ प्रतिशत, यस्तो छ किनबेच
