डोल्पाको ठूलीभेरी नगरपालिका-३ स्थित ठूलीभेरी नदीमा दाउरा संकलनका क्रममा नदीको बीचमा फसेका स्थानीय ४ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। पानीको बहाव अचानक बढेसँगै उक्त चार जनालाई नदीको प्रभेदमा अल्झिइ हतार-हतारमा संकटमा परेको अवस्थामा उद्धार गरिएको हो।नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयस्तरको समन्वयमा उक्त व्यक्ति समूहलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लैजान सफल भएको हो।उद्वार गरिकाहरुमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्
Posted inSamachar
ठूलीभेरी नदीमा फसेका ४ जनाको सुरक्षित उद्धार

