डाक्टर रामेश कोइरालाले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। पेसाले चिकित्सक भए पनि सामाजिक सञ्जालमा राजनीतिक विषयवस्तुप्रति तिखा टिकाटिप्पणी गरिरहने डा कोइरालालाई खासगरी राजनीतिक दलका नेताहरूले सम्झिरहेका छन्। काठमाडौँको बाँसबारीस्थित गंगालाल अस्पतालका उनी कार्डियोभास्कुलर विभाग प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन थिए। हाल अमेरिकामा रहेका डा. रामेशले बुधबार उतैबाट सामाजिक सञ्जालमा राजीनामापत्र लेख्दै अस्पतालबाट बारिएको घोषणा
Posted inSamachar
डाक्टर रामेश कोइराला ‘अमेरिका भासिएपछि’ सामाजिक सञ्जालमा चर्चा

