औरियम एकेडेमीको नेतृत्वमा, नेपालले डाना कप २०२५ मा तीन टोलीसहित सहभागिता जनाउँदैछ। डाना कप युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक हो।यसपटक रातो बंगला स्कुलका यू१२ ब्वाइज टोली र यू१४ गर्ल्स टोली, र संस्कृति इन्टरनेशनल स्कुलको यू१४ ब्वाइज टोली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्।यस सहभागितालाई अझ ऐतिहासिक बनाउने पक्ष भनेको हो -यू१४ गर्ल्स टोली। जुन युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली यू१४ बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमा राख्दैछ।यो सफलताले केवल
Posted inSamachar
डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता: औरियमको नेतृत्वमा भविष्यको सपना

