प्रा.डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। डाक्टर केसीले बिहीबार बिहान वक्तव्य जारी गरी सरकारले हालै निजी मेडिकल कलेजका लागि सिट बढाएको विरोधमा यही भदौ १५ गते सत्याग्रह सुरु गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्रीले झुट बोलेर बढाए मेडिकल कलेजको सिट : घटेका थिए चिकित्सा पढ्न बाहिरिने विद्यार्थी (भिडिओ)गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट बढाएको हो। ‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्त
Posted inSamachar
डा. गोविन्द केसीले भदौ १५ गते सत्याग्रह सुरु गर्ने

