काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखका एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले यी सबै पदबाट राजीनामा घोषणा गरेका छन्। अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरी सार्वजनिक पत्र लेख्दै डा कोइरालाले आफू गंगालाल राष्ट्रिय हृदय केन्द्रका सबै जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका हुन्। राजीनामापत्रमा उनले हाल आफू विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न विदेश रहेकाले अक्टोबर १६ सम्म अस्प
Posted inSamachar
डा. रामेश कोइरालाद्वारा अचानक राजीनामा घोषणा

