३० साउन, काठमाडौं। मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताएका हुन्। ‘डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैन् । सेवा प्रवाह, सुशासन र सामाजिक आर्थिक विकासमा रूपान्तरण गर्न डिजिटलाइजेसन हुनपर्छ,’ उनले भने। कार्यक्रममा बोल्दै अर्यालले डिजिटल पूर्वाधारको विकास र सिस्टमहरूबीच अन्तरआवद्धता…
Posted inSamachar
डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैनः मुख्यसचिव अर्याल
