डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ। आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।यादवल
Posted inSamachar
डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

