सम्बन्ध विच्छेद हुन लागेको हल्लाबीच बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजा एकसाथ देखिएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू बुधबार गणेश चतुर्थीको अवसरमा सँगै देखिएका हुन्। यस क्रममा उनीहरूले सम्बन्ध विच्छेदको हल्लाबारे पनि मौनता तोडेका छन्। एएनआईसँग कुरा गर्दै सुनीताले भनिन्, ‘हामीबीच केही भएको भए, दूरी बढेको आज यसरी नजिक हुने थिएनौँ। हामीलाई कसैले अलग गर्न सक्दैन, भगवान्ले पनि सक्दैनन्। गोविन्दा मेरो हो, अरू कसैको होइन। कृपया! हामी
Posted inSamachar
डिभोर्सको हल्लाबीच एकसाथ देखिए गोविन्दा र सुनीता

