काठमाडौँको डिल्लीबजारमा एक समूहले अढाई लाख रुपैयाँभन्दा बढी नगद छाडेर भागेका छन्।डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० रुपैयाँ नेपाली र २ हजार ५०० अमेरिकी डलर बरामद गरिएको नेपाली सेनाले जनाएको छ।सेनाले देशका विभिन्न भागमा विध्वंश मच्चाउने र लुटपाट गर्नेहरूविरुद्ध कारबाही तीव्र पारेको छ।
Posted inSamachar
डिल्लीबजारमा सेनालाई देखेपछि लुटेराले अढाई लाख रुपैयाँ छाडेर भागे

