एरिओ लिडर्स ट्राभल एन्ड टुर्सको दुबई भेञ्चर डिसुडा टुरिजम एलएलसीको उद्घाटन समारोह गत साता दुबईमा सम्पन्न भएको छ। योसँगै अब कम्पनीले नेपाल, दुबई र अमेरिकाबाट ग्राहकहरूलाई सम्पूर्ण यात्रा तथा पर्यटनसम्बन्धी सेवाहरू उपलब्ध गराउन सुरु गरेको छ।एरिओ लिडर्स ट्राभल एन्ड टुर्सले विगतदेखि नै यात्रु तथा पर्यटकहरूलाई सहज, सुरक्षित र स्मरणीय अनुभव दिने उद्देश्य बोकेको छ। अब दुबईस्थित डिसुडा टुरिजम एलएलसी मार्फत अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्दैछ। यसबाट दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक
Posted inSamachar
डिसुडा टुरिज्म एलएलसीको दुबईमा ग्रान्ड ओपनिङ

