सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन्।मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।त्यसको लागि डीएनएफ अन्तिम चरणमा पुर्याएको मन्त्री गुरुङको दाबी छ। २०७६ सालमा बनेको डीएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ।मन्त्री गुरुङले डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए। विश्व बैंकका प्रतिनिधिहरूसँग
Posted inSamachar
डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने सम्झौता गर्यो, ५८ पैसा पनि दिएन: मन्त्री गुरुङ

