डीडीसीमा रहेको धेरै परिमाणको धूलो दूध र मखनको उपभोग्य मिति अब बढीमा चारदेखि पाँच महिनामात्रै बाँकी छ । उपभोग्य मिति नै गुज्रिन लागिसकेको दुग्धजन्य पदार्थ बिक्री हुने छाँट छैन ।
Posted inSamachar
डीडीसीले किन बेच्न सकेन ६ सय टन धुलो दूध र मखन ?