काठमाडौँ महानगरपालिकाले डेंगी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्मै रहने जनाएको छ। संक्रमणबाट जोगिन थप सचेत रहनसमेत महानगरले आग्रह गरेको छ। पछिल्लो समय कामपाका ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको हो।भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महा
Posted inSamachar
डेंगी संक्रमणको जोखिम कायमै छ, सचेत रहनुहोला: काठमाडौँ महानगर

