डेडिकेटेड तथा ट्रंकलाइनबाट बिजुली उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। गत वैशाखदेखि किस्ता सुविधा उपयोग गर्दै बक्यौता तिर्न छोडेकासहित केही उद्योगहरूले हाल महसुल बझाउन थालेका हुन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबारसम्म ७ वटा उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको बक्यौता तिर्न थालेका हुन्।जेनजी प्रदर्शनपछि नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ब
Posted inSamachar
डेडिकेटेड ट्रंकलाइन प्रयोग : बिजुली काटिने डरले धमाधम बक्यौता तिर्दै उद्योगहरू

