वाणिज्य बैंकहरूकै बराबरीमा नाफा गर्दै आएको मुक्तिनाथ विकास बैंक स्तरोन्नति हुने प्रक्रियामा लागेको छ।गत आवमा डेढ अर्बमाथिको नाफा गरेको बैंकले चुक्ता पुँजी ८ अर्बमाथि पुर्याएपछि स्तरोन्नतिको प्रक्रिया सुरु गरेको हो। कृषि र साना तथा मझौला उद्यममा केन्द्रित हुने योजनासहित बैंकले वाणिज्य बैंक बन्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ।यही कात्तिक १५ गते बसेको बैंकको १९औँ वार्षिक साधारणसभाले विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्
Posted inSamachar
डेढ अर्ब बढी नाफा गरेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्न लागेको हो?

