बागमती प्रदेशको राजधानी हेटौँडामा २ वर्षअघि स्थापना गरिएको बागमती धुलो दूध उद्योग अझै परीक्षण उत्पादनमै सीमित रहेको भनेर जनगुनासो आइरहेका बेला प्रदेश सरकारले नियमित सञ्चालनका लागि कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको दाबी गरेको छ। २०७७ पुस १६ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको धुलो दूध उद्योग ४७ करोड रुपैयाँ खर्चिएर झन्डै ३ वर्षमा निर्माण पूरा गरिएको थियो।त्यसपछि उक्त धुलो दूध उद्योगको परीक्षण उत्पादनका लागि दुग्ध व
Posted inSamachar
डेढ वर्षदेखि परीक्षण उत्पादन गरिरहेको बागमती धुलो दूध उद्योग सञ्चालन गर्न कार्यविधि बनाउँदै प्रदेश सरकार

