दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोकरक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ। कार्यक्रम हुनु केही समयअगावै टिकट सोल्ड आउट भइसकेको थियो।युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्टथलो पुलेन हलमा शनिबार अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूतदेखि नेपाल आएका उक्त मुलुकका राजदूतहरूको सपरिवार उपस्थिति थियो। शान्त कोपनहेगन सहर मात्र नभई वरपरका युरोपेली मुलुक फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्
Posted inSamachar
डेनमार्कमा गुञ्जियो नेपथ्य, राजदूतदेखि युरोपभरका नेपालीले हल खचाखच

