बलिउड अभिनेत्री विद्या बालनको डेब्यु फिल्म ‘परिणीता’ अर्को साता सिनेमाघरमा पुन: रिलिज हुँदैछ। विद्याले यसै फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन्।यो फिल्म प्रदीप सरकारले निर्देशन गरेका थिए। छायांकनको क्रममा आफ्नो अनुभव सुनाउँदै विद्याले प्रदीप सरकारले छायांकनको क्रममा हरेक सानो कुरामा ध्यान दिने बताइन्।विद्याले पीटीआईलाई भनिन्, ‘मेरो बाल्यकालमा मैले सिकेका सबै कुराको जग दादा (प्रदीप सरकार) हुनुहुन्थ्यो। हरेक सानो विवरणमा उहाँको ध्यान अद्भुत थियो। उहाँले अभिनयमा मात्र होइन, परे
Posted inSamachar
डेब्यु फिल्मबारे विद्या बालन : आँशुको लागि २८ टेक लिनुपरेको थियो

