म्याग्दीकाे बेनी नगरपालिका-९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियार बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्।बाँसका वस्तु बनाउन सिपालु उनले आफ्ना उत्पादन बेचेर पाँच जना परिवारको भरणपोषण गर्दै आएका छन्।१९ वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ। ‘५० वर्षको हुन लागेछु’, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनी भन्छन्, ‘तर अझै जवान छु जस्तो लाग्छ।’विपन्न परिवा
Posted inSamachar
डोको बुनेर जीविकोपार्जन गर्छन् शेरबहादुर

