खोटाङमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठे खोलामा बिहान विङ्गर गाडी दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेकोमा कटारीतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भीर घाइते भएर थप उपचारकोलागि प्रादेशिक अस्पताल कटारी तर्फ पटाइएकोमा बाटोमा नै मृत्यु भएको भए पनि अस्पताल पुगेपछि पुष्टि हुने प्रहरीको दाबी छ।मृत्यु हुनेमा सिरहा घर भएकी ममतादेवी यादव रहेको भन्ने खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसप
Posted inSamachar
डौँठे खोलामा जीप दुर्घटना: एकको मृत्यु, १० जनालाई काठमाडौँ पठाइयो, तीन गम्भीर घाइते

