ढुंगा हटाएपछि कान्ति लोकपथ खुलेको छ।मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका-११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो। केही बेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए।यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन।डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउ
Posted inSamachar
ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अझै बन्द

