इलाम । अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले डेब्यु निर्देशकीय फिल्म ‘मैझारो’को छायांकन इलामबाट थालेका छन् । विहिबारदेखि छायांकन सुरु भएको जानकारी उनले दिए । लामो समयदेखि अभिनय कर्ममा सक्रिय राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ । फिल्ममा पूर्वी पहाडको जीवनशैली,…
Posted inSamachar
तक्मे बुढाले इलामबाट थाले ‘मैझारो’ छायांकन
