२९ साउन, तनहुँ । तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने…
Posted inSamachar
तनहुँको डुम्रेमा बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते
