तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान साढे पाँच बजेतिर बन्दिपुर गाउँपालिका-४ सानो डुम्रेस्थित मोति अस्पताल अगाडी पृथ्वीराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेबाट नारायणगाढतर्फ जाँदै गरेको ना.१ ज ८३२८ नम्बरको म्याजिकलाई सोही दिशातर्फ जाँदै गरेको ना. ८ ख ८४१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार चारमध्ये दुईजना घाइते भएका हुन्। घाइते हुनेमा बन्दीपुर-१ निवासी ४५ वर्षीया रिता पोख्र
Posted inSamachar
तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार २ जना गम्भीर घाइते

