ताप्लेजुङमा नमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ। फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल (बेलिब्रिज) आज बिहान ६ बजे बाढीले बगाएको हाे। पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बाढीले बगाएको हाइड्रो पावरका प्रबन्धक मुकुन्द पोख्रेलले जानकारी दिए। अविरल वर्षापछि बुधबार बिहान तमोर, घुन्सा र हेल्लोक खोलामा ठूलो बाढी आएको छ। वर्षासँगै लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको छ। त्यहाँका स्थानी
Posted inSamachar
तमोरको बाढीले बेलिब्रिज बगायो

