३ साउन, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास-छल्दी खण्डका घुम्तीमै सडक भत्किएपछि यात्रा जोखिम बन्दै गएको हो । सडक कार्यालयको बेवास्ताका कारण दिनहुँ सडक जीर्ण र जोखिम बन्दै गएको छ । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षातको भेल बग्ने गरेको छ…
Posted inSamachar
तम्घास-सिमलटारी कालोपत्रे सडकको हालत : पानी पोखरी र खाल्डै खाल्डा (तस्वीरहरू)
