पूर्वन्यायाधीश फोरमले तल्ला अदालतमा परीक्षण भइसकेका न्यायाधीशलाई प्राथमिकता दिई उपल्ला अदालतमा नियुक्त गर्न सुझाव दिएको छ।न्याय परिषद्ले उच्च अदालतमा २ दर्जनभन्दा बढी न्यायाधीश नियुक्तिका लागि गृहकार्य गरिरहेका बेला पूर्वन्यायाधीशहरूको समूहले एक विज्ञप्ति प्रकाशित गरी तल्ला अदालतमा परीक्षित भइसकेका न्यायाधीशलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरेको हो। उच्च अदालतमा कम्तीमा ८० प्रतिशत न्यायाधीश जिल्लाबाट लैजानुपर्ने फोरमको भनाइ छ।‘संविधान, कानुन र न्यायका मान्य सिद्धान्तहरूको आधार
Posted inSamachar
तल्ला अदालतमा परीक्षण भइसकेका न्यायाधीशलाई माथि लैजान पूर्वन्यायाधीश फोरमको सुझाव

