बिहारमा आज नयाँ सरकारले शपथ लिने कार्यक्रम भइरहेको छ। एनडीएका तर्फबाट नितिश कुमार आज दसौँपटक बिहारको मुख्यमन्त्री बन्दै छन्।
Posted inSamachar
तस्बिरमा हेर्नुहोस् बिहारमा नयाँ सरकारको शपथ कार्यक्रमको झलक