शुक्रबारको बिहान। चीनको समुद्री किनाराबाट मात्र केही किलोमिटर टाढा रहेको ताइवानको किनमेन टापु। अचानक हवाइ आक्रमणको सूचना दिने तीखो साइरनले शान्ति भंग गर्छ।स्थानीय सरकारको कार्यालयमा मान्छेहरूले हतारहतार बत्ती निभाउँछन्। उनीहरू टेबलमुनि पस्छन्। अरु दौडेर भूमिगत पार्किङमा पुग्छन्। नजिकैको अस्पतालका स्वास्थ्यकर्मी रगत बगिरहेका घाइतेहरूको उपचारमा लाग्छन्। तर, रगत नक्कली हो भने घाइतेहरू स्वयंसेवक। सरकारी कर्मचारीहरूसँग मिलेर उनीहरू अनिवार्य नागरिक रक्षा अभ्यासमा सहभागी भएका थिए। गत महिना यस्तो अ
Posted inSamachar
ताइवानले यसरी गर्दैछ चीनविरुद्ध युद्धको तयारी

