१२ कात्तिक, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले धैर्यको परीक्षा लिन खोज्दो ठूलो मूल्य चुकाउनु पर्ने भन्दै अफगानिस्तानलाई चेतावनी दिएका छन् । अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानलाई लक्षित गर्दै पाकिस्तानी रक्षामन्त्री आसिफले सरकार ढाल्ने चेतावनी समेत दिएका छन् । आसिफले अफगान तालिबान सरकारको आलोचना गर्दै भने, ‘पाकिस्तानले आफ्नो सम्पूर्ण शक्ति प्रयोग नगरी पनि तालिबान सरकारलाई उखेल्न…
Posted inSamachar
तालिबानलाई पाकिस्तानी रक्षामन्त्रीको चेतावनी : धैर्यको परीक्षा लिँदा महँगो पर्ला
