ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच भेटवार्ता भएको छ। बुधबार महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै पहिलो पटक महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गरे। उनले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुर्याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिए। त्यसै गरी महावाणिज्यदूत
Posted inSamachar
तिब्बतका महानिर्देशकसँग नेपाली महावाणिज्यदूतले उठाए लिपुलेकको कुरा, माथिल्लो तहमा पठाउने तिङको आश्वासन

