काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाइली फर्कने क्रममा एक्कासी लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गको सुरक्षा फौजले उद्धार गरेको हो ।
Posted inSamachar
तिलिचो घुम्न गएका पर्यटकलाई लेक लागेपछि उद्धार
