मौसम पूर्वानुमान महाशाखाले तिहारका मुख्य ४ दिन मौसम कस्तो होला भन्ने विषयमा प्रक्षेपण जारी गरेेको छ।तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा (कात्तिक ३) देखि भाइटीका (कात्तिक ६) सम्मको सम्भावित मौसमबारे जानकारी गराएको हो।जुन यस्तो छ:यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे तापनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाड भेगमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च
Posted inSamachar
तिहारका मुख्य ४ दिन कस्तो होला मौसम? हेर्नुहोस् प्रक्षेपण

