बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण गरेको छ। विद्यालय परिसरमा खेर गएको जमिनको सदुपयोग गर्दै शिक्षक र विद्यार्थी मिलेर गत वर्षदेखि सुरु गरिएको फूलखेतीले विद्यालयलाई अतिरिक्त आम्दानीको स्रोतसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत दिएको विद्यालयका प्रधानाध्यापक शङ्कर चन्दले बताए।उनका अनुसार करिब दुई कट्ठा जमिनमा फूलखेती गरिएको हो। यो खेतीमा विद्यार्थीहरूको श्रम परेको छ भने विद्यालयले फूलको बिर
Posted inSamachar
तिहारका लागि विद्यालयमै सयपत्री फूल

