नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइएको छ। घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन्। यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ। गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ। आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएम
Posted inSamachar
तिहारको चौथो दिन आज गाई पूजा

