नेपाल एक सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण देश हो। जहाँ विभिन्न चाडपर्वहरूले मानव जीवन, प्रकृति र आध्यात्मिकताको गहिरो सम्बन्धलाई झल्काउँछन्। तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ। तिहारको दियोको उज्यालोदेखि छठको सूर्य पूजाले नेपालीहरूको जीवनशैली, विश्वास र सामाजिक सद्भावलाई उजागर गरेको छ। तिहारः उज्यालो र समृद्धिको पर्वतिहारलाई दीपावली वा यमपञ्चक पनि भनिन्छ। नेपालको सबैभन्दा ठूलो र रमाइलो चाडहरू मध्
Posted inSamachar
‘तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीको उज्यालो र प्रकृतिप्रेमी उत्सव’

