बेनी नगरपालिका-७ मंगलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब २ लाखको झिनिया बिक्री गरे। मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ। हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ। ‘तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,’ हरिकुमारले भने, ‘तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ।’हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न
Posted inSamachar
तिहारमा झिनियाको माग उच्च

