कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले तिहारसँगै म्हः (आत्म) पूजा पर्व पनि मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा गरि यो पर्व मनाउने गर्छन्।मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्राध्यापक डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।यही शास्त्रीय
Posted inSamachar
तिहारसँगै नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै

