काठमाडौँको भृकुटीमण्डपमा जारी पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आज सकिएको छ। एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त एक्स्पोमा रु एक करोडको कारोबार भएको छ।सङ्घकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेका एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिइन्। फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए। नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक
Posted inSamachar
‘तिहार फ्लोरा एक्स्पो’ सकियो, एक करोडको कारोबार

