आज सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनचाँदीकै मूल्य बढेको थियो। सुनको मूल्य हिजो तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियोहिजो सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच भएको थियो। गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्
Posted inSamachar
तीजको अघिल्लो दिन घट्यो सुनको मूल्य

