कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। हिजो तीजको दरखाने दिनको तुलनामा आज धेरैजसो तरकारी सस्तिएका समितिले जनाएको छ। च्याउको मूल्य किलोमै ५० रुपैयाँ घटेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८२, सानो लोकल गोलभेँडा २९, रातो आलु ५१, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ११६, लोकल बन्दा ३३, स्थानीय काउली १०५, लाम्चो भन्टा ४१, डल्ले भन्टा ५८, तने बोडी ९६ रुपैयाँ प्रतिकिलो
Posted inSamachar
तीजको दरखाने दिन महँगिएका सबैजसो तरकारीको मूल्य आज घट्यो

