तीजका दिन मंगलबार दलित महिलालाई कथित जातका आधारमा बाजुराको बुढीनन्दा नगरपालिका वडा न. १ स्थित पादुका मन्दिरमा पस्न नदिने पुजारी मष्टिप्रसाद उपाध्यायले पीडितसँग माफी मागेका छन्। तीजको व्रत लिएकी पत्रकारसमेत रहेकी रमिता विश्वकर्मा मंगलबार पादुका मन्दिर पुगेकी थिइन्। अरु महिलासँगै पूजा गर्न खोज्दा त्यहाँका पुजारी उपाध्यायले ‘परम्परा हो, तिमी बाहिरबाटै दर्शन गर’ भनेका थिए। पीडित विश्वकर्माले यो कुरा सामाजिक सञ्जालमा सेयर गरेपछि धेरै जनाले उनलाई पुजारीवि
Posted inSamachar
तीजको दिन दलित महिलालाई बाजुराको पादुका मन्दिरमा पस्न नदिने पुजारीले मागे माफी

