दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तीजको नाँच र्हेन गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेका घटना सार्वजनिक भएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारले बलात्कारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी छन्। उनीहरुले छिमेक गाउँकी १२ वर्षीया बालिकाल
Posted inSamachar
तीजको नाँच हेर्न गएकी बालिकालाई ढुंगाले हानेर लखेटीलखेटी बलात्कार

