कात्तिक २४ गते राति सवा एघार बजे नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले ‘ताजा अपडेट : सँगै छैनौ भन्नेहरूको लागि उपहार’ भन्दै फेसबुकमा एउटा सेल्फी पोस्ट गरेकी थिइन्।हामीले यो रिपोर्टको आवरण तस्बिर बनाएको सो फोटोमा जेनजी प्रतिनिधि रक्षा बमका साथ उपार्जुन चाम्लिङ र रिजन रानामगर पनि देखिन्छन्।अलगअलग समूह र कित्तामा छिन्नभिन्न भएका जेनजीहरू त्यो दिन (कात्तिक २४ गते) आपसी वार्तामा बसेका थिए। जसमा सुदन गुरुङको समूहबाट उपार्जुन, नेपाल जेनजी फ्रन्टको तर्फबाट रक्षा र अलायन्सको तर्फबाट रिजन रान
Posted inSamachar
तीनै समूहबीच तारन्तार छलफल, अब के गर्न खोज्दै छन् जेनजी?

