नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ। राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११ः३० बजे शपथ खुवाइने भएको हो।
Posted inSamachar
तीन मन्त्रीको शपथ आज