३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको…
Posted inSamachar
तीन महिनामा नेपालीले विदेश घुमफिरमा खर्चिए साढे २१ अर्ब
