बारामा दुई मोटरसाइकल ठोकिँदा २५ र २८ वर्षका दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ जितपुरसिमरा उपमहानगरप
Posted inSamachar
तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा २५ र २८ वर्षका दुई युवकको मृत्यु

