झापामा दुई मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परेको अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ। गएराति कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा सुरुङ्गा पुलबाट टप्पुचोक तर्फ जाँदै गरेको प्र.१-०२-०५८ प ५०६३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१-०१५ प ४२१० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका-३ बस्ने ३३ वर्षीय दिपक सिटौलाको ज्यान गएको जिल्ला प्रहरी कार्या
Posted inSamachar
तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा एक चालकको मृत्यु, अर्का चालक समातिए

