मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन्। एकदुई भित्रै मधेस प्रदेशसभाबाट विश्वासको मत लिने सोनलको तयारी छ। त्यसको लागि जनकपुरमा आज उनले सरकारलाई समर्थन गर्ने गठबन्धन दलको बैठक बोलाएका छन्। ‘म तुरुन्तै विश्वासको मत लिने तयारीमा छु,’ मुख्यमन्त्री सोनले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसको लागि आज दिउँसाे गठबन्धनमा सहभागी दलको बैठक बस्दैछ। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिष्द पनि विस्तार हुनेछ।’उनले आफूलाई विश्वा
Posted inSamachar
तुरुन्तै विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री सोनल

